धेरै बर्ष पछि नेपालीको लागी खुल्यो सिंगापुर, तलब नै २ लाख हुने

धेरै बर्ष पछि नेपालीको लागी खुल्यो सिंगापुर, तलब नै २ लाख हुने सिंगापुरले ६ वर्षपछि फेरि नेपाली कामदार मागेको छ। सन् २०१३ को अगस्टपछि संस्थागत रुपमा रोजगारीका लागि सिंगापुरले नेपाली कामदार लग्न बन्द गरेका थिए। त्यतिबेला एलन इन्टरनेशनल म्यानपावर कम्पनीमार्फत् ९ नेपाली रोजगारीका लागि सिंगापुर गएका थिए। सिंगापुरबाट नेपाली कामदारको माग आएपछि वैदेशिक रोजगार विभागले […]

Continue Reading

सेक्युरिटी गार्डमा जाने हो युएई ? मासिक तलब ९० हजार

सेक्युरिटी गार्डमा जाने हो युएई ? मासिक तलब ९० हजार काठमाडौं : UAE स्थित १ प्रतिष्ठित सेक्युरिटी कम्पनीमा ठूलो संख्यामा बैदेशिक रोजगारको लागी नेपाली कामदारको माग गरेको छ । उत्कृष्ट तलब सुबिधा सहित युएईको AL RAED BUILDING SECURITY SERVICES L.L.C. कम्पनीबाट ठूलो संख्यामा नेपाली श्रमिकको माग आएको छ । युएईको उक्त कम्पनीहरुले मासिक तलब ७० […]

Continue Reading

मलेसियाको Panasonic कम्पनीको घोषणा, श्रमिकमा छायो खुशी..

मलेसियाको Panasonic कम्पनीको घोषणा, श्रमिकमा छायो खुशी.. क्वालालम्पुर : मलेसियाको पानासोनिक  कम्पनीले कामदारको न्युनतम तलब कामदारको श्रेणी अनुसार तकब प्रदान गर्दै आएको छ । मलेसियाको पानासोनिक  कम्पनीले श्रमिकको श्रेणी अनुसार नै बेसिक तलब वृद्धि गरेर सबैभन्दा कम न्युनतम तलब १५ सय दिएको बताइन्छ । मलेसिया सरकारले बिदेशी कामदारको लागि न्युनतम तलब १५ सय बनाउनै पर्ने […]

Continue Reading

अब मलेसिया जाने कामदारको लागत कम हुने, हेर्नुस् कति ?

अब मलेसिया जाने कामदारको लागत कम हुने, हेर्नुस् कति ? मलेसिया जादा करोब १ लाख ५० हजार बढी मेनपावर कम्पनीले लिने गर्दै आएका थिए । त्यो प्रक्रिया भन्दा सअहज तरिकाले खुला बजार नीति अपनाएको हो । मलेसियामा कामदार भर्नामा खुला बजार नीतिको आह्वानलाई विदेशी कामदारका लागि मानवअधिकारवादी समूहले स्वागत गरेको छ र यसलाई “एकाधिकारबाट बच्ने […]

Continue Reading

रोमानिया रोजगार : १२० जनाको माग, लागत जम्मा यति..?

रोमानिया रोजगार : १२० जनाको माग, लागत जम्मा यति..? काठमाडौं : आकर्षक तलब सहित युरोपको देश रोमानियामा १२० जना नेपाली कामदारको माग आएको छ । युरोपेलि देश रोमानियाको HUMANITARIAN HUMAN RESOURCES SRL कम्पनीबाट राम्रो तलब सुबिधा सहित १२० जना नेपाली श्रमिकको माग आएको छ । युरोपेली देश रोमानियाले नेपाली श्रमिकलाई मासिक तलब ८० हजार सम्म […]

Continue Reading

क्रोएशियामा ३१६ नेपालीको माग, तलब १ लाख ८ हजार

क्रोएशियामा ३१६ नेपालीको डिमाण्ड, तलब १ लाख ८ हजार काठमाडौं : बैदेशिक रोजगारीको लागि क्रोएशियाबाट नेपाली महिला तथा पुरुष कामदारको ठूलो संख्यामा माग आएको छ । क्रोएशियाको Skilled Labor d.o.o. कम्पनीमा उत्कृष्ट तलब सुबिधा सहित ३१६ जना नेपाली महिला तथा पुरुष कामदारको माग आएको हो । क्रोएशियाको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक बेसिक तलब ९२ […]

Continue Reading

यस्तो छ दुबईमा बन्दै गरेको विश्वकै सबैभन्दा अग्लो गगनचुम्बी आवासीय भवन

यस्तो छ दुबईमा बन्दै गरेको विश्वकै सबैभन्दा अग्लो गगनचुम्बी आवासीय भवन युएई (दुबई) := दुबईमा एउटा नयाँ गगनचुम्बी भवन विश्वकै सबैभन्दा अग्लो आवासीय भवन भएको बताइएको  छ  । बुर्ज बिनघट्टी जेकब एण्ड को रेसिडेन्स विश्वकै अग्लो भवन भएको सो भवनका निर्माण कम्पनीहरुले जनाएका छन् । युनाइटेड अरब इमिरेट्सको सम्पत्ति विकास कम्पनी बिनघट्टी र घडी निर्माता […]

Continue Reading

युएई सरकारको कडा निर्देशन: कामदारलाई तलब समयमै नदिए कारबाही..

युएई सरकारको कडा निर्देशन: कामदारलाई तलब समयमै नदिए कारबाही.. दुबई। यूएई सरकारले यहाँ कार्यरत श्रमिकको तलब समयमै उपलब्ध गराउन रोजगारदातालाई आग्रह गरेको छ। यूएईको मानव संसाधन तथा एमिरेटाइजेसन मन्त्रालयले निजी क्षेत्रका कम्पनीलाई निर्धारित समयमै आफ्नो श्रमिकको तलब संरक्षण प्रणाली (डब्लुपीएस) मार्फत भुक्तानी गर्नको लागि प्रतिबद्ध हुन आग्रह गरेको हो। मन्त्रालयको अनुगन विभागका सहायक उप–सचिव महेर […]

Continue Reading

तनावमा मलेसिया सरकार, कामदारको लागि अब यस्तो गर्ने पर्ने..

तनावमा मलेसिया सरकार, कामदारको लागि अब यस्तो गर्ने पर्ने.. नेपालीहरू बैदेशिक रोजगारको क्रममा मृत्युु हुनेमा मलेसियामा रहेका नेपालीहरू भएको तथ्यांक सार्वजनिक भए पछि मलेसिया सरकारको टाउको दुखेको छ । मलेसियाले आफुलाई श्रमिक मैत्री बताउदै आएको बेला यस्ता कुरा बाहिरिए पछि मलेसिया सरकारको टाउको दुखाइको बिषय बनेको छ । मलेसियामा नेपाली मात्रै होइनन् अन्य देशका बिदेशी […]

Continue Reading

मलेसियाको FGV कम्पनीले १६ हजार कामदार लैजाने (जान एकपैसा लाग्दैन)

मलेसियाको FGV कम्पनीले १६ हजार कामदार लैजाने (जान एकपैसा लाग्दैन) मलेसियाको एफजीभी होल्डिङ कम्पनीले नेपालसहित भारत र इण्डोनेशियाबाट १६ हजार विदेशी कामदार लैजाने भएको छ । गत अक्टोबरदेखि शुरुवात गरी २०२३ को अन्तिमसम्ममा उक्त संख्यामा विदेशी कामदार लैजाने योजना बनाएको उक्त कम्पनीले बताएको छ ।  भर्ना गरिने सबै कामदार अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको गाइडलाइन्सअन्तर्गत छनोट […]

Continue Reading