त्रिभुवन विमानस्थलको पार्किङ क्षेत्रबाट २ जना शं’कास्पद अवस्थामा पक्राउ, प्रहरी चेकजाँचमा यस्तो भेटियो ?

त्रिभुवन विमानस्थलको पार्किङ क्षेत्रबाट २ जना शंकास्पद अवस्थामा पक्राउ, प्रहरी चेकजाँचमा के भेटियो ? काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित २ जना पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा गएर फर्किने नेपालीलाई प्रयोग गरी सुन तस्करी गर्ने २ जनालाई पक्राउ गरिएको प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ। पक्राउ पर्नेमा सिरहाको धनगढीमाइ नगरपालिका–८ घर भएका […]

Continue Reading

अब बिदेशबाट काठमाडौं झर्नै पर्दैन, गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनको तयारी

अब बिदेशबाट काठमाडौं झर्नै पर्दैन, गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनको तयारी काठमाडौं  । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको हो । […]

Continue Reading

धादिङमा १० दिनदेखि हराइरहेकी युवती यस्तो अवस्थामा भेटिइन्

१० साउन, काठमाडौं । धादिङमा १० दिनदेखि बेपत्ता युवती मृत भेटिएकी छन् । जिल्लाको गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव भेटिएको गजुरीका डीएसपी युवराज खड्काले बताए । उनका अनुसार शव सडेको अवस्थामा बरामद भएको छ । ‘जाँचका लागि शव उठाइसकेका छौं’ खड्काले भने, ‘जिल्लामै पोष्टमार्टम गर्ने कि अन्यत्र लैजाने टुंगो लागेको छैन […]

Continue Reading

कसले फिजायो हल्ला : साउनको २ गते पछि लकडाउन ?

काठमाडौं : साउनको दुई गतेपछि पुनः निषेधाज्ञा ! साउनको दुई गतेपछि पुनः निषेधाज्ञा ! साउन एक गते पछि पुनः लकडाउन हुने ! यी र यस्ता शिर्षकका समाचारहरु एकाएक सामाजिक संजालमा र केही न्युज पोर्टलमा ब्गाइरल बनेका छन् । आउने साउन दुई गतेदेखि पुनः निषेधाज्ञा हुन्छ ? यो प्रश्नले सार्वजनिक यातायातमा चर्चा पाइरहन्छ। सर्वसाधारण जम्मा भएको […]

Continue Reading

ट्रक र मोटरसाइकल ठोक्‍किँदा बाबुको मृत्यु, छोरा घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ना६ख ६११८ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु८प ८३५३ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा मार्कीचोक बस्ने ३१ वर्षीय दुर्गा भुजेल रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । […]

Continue Reading

चितवनमा २३ वर्षीया सुजिता भण्डारीको शव भेटिएको २४ घण्टा नहुँदै मृत्युको कारण खुल्यो

मृत भेटिएकी सुजिता भण्डारीका सम्बन्धमा सत्यतथ्य छानबिनको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले प्रहरीले ल्याउँदै गरेको शव समेत रोकेर राजमार्ग अवरुद्ध गरेका हुन् । राप्ती नगरपालिका–३ झुरझुरेमा बिहान १०ः१५ बजेबाट सडक अवरुद्ध गरिएको हो । असार ११ देखि सम्पर्कविहीन भएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको शव आइतबार साँझ घरबाट […]

Continue Reading

प्रधानमन्त्री ओलीको समर्थनमा धनुषामा उर्लियो युवा, विपक्षी गठबन्धनको जलाए पुत्ला (फोटोहरु)

जनुकपुरधाम । एकले अर्कालाई लडाउने र कुर्सीको खेलमा राष्ट्रिय राजनीति चलिरहेको समयमा प्रदेश नं. २ को जनकपुरमा सरकारको समर्थनमा बहृत प्रदर्शन गरिएको छ । सत्तारुढ दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल तथा स्वतन्त्र युवाहरुले जनकपुरमा आज सरकारको समर्थनमा र्याली निकालेका हुन् । जनकपुर रेल्वे स्टेशनबाट यूवा संघका कार्यकर्ताहरुले लाठी बोकेर जुलुस निकालेका हुन् […]

Continue Reading

हट्यो जोरबिजोर, अब ट्याम्पु र माइक्रो समेत चल्ने !

काठमाडौं : काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ । जोर विजोर प्रणाली अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन हुन सक्ने […]

Continue Reading

कामको खोजीमा भारत जानेको लर्को..

धनगढी । भारतमा रहेका कञ्चनपुरको वेदकोट नगरपालिका–४ का पुष्कर थापा कोरोनाको दोस्रो लहरका बेला चैतमा घर फर्किएका थिए । उता कमाएर ल्याएको रकम यता महिना नपुग्दै तिरतारमा सकियो । घरमा नुनतेलको खर्चका लागि पनि समस्यामा परेका उनले पसल गरे । तर, निषेधाज्ञाका कारण पसल चलेन। उनी फेरि भारततिर हिँडेका छन् । ‘पसल गरेँ। बन्दले चलेन। […]

Continue Reading

छोराको उपचार खर्च जुटाउन बाबू कतार गए, मिर्गौला पीडित छोराको बासस्थान बन्यो भेरी अस्पतालको बरण्डा

डायलासिसका लागि आउजाउ गर्न समस्या भएपछि बढैयाताल गाउँपालिका–२, फुटाहा, बर्दियाका १७ बर्षिय मिर्गौला पीडित राजु परियारले भेरी अस्पताल जनरल वार्ड भवनको च्यानल गेटको प्यासेजलाई आफ्नो बासस्थान बनाएका छन् । झण्डै दुई महिनादेखि सोही ठाउँमा डेरा जमाएर बसेको उनकी आमा मखमली दर्जीले बताइन् । उनी एक्लै त्यहाँ बस्दैनन् उनको साथमा आमा मखमली र १४ बर्षिया बहिनी […]

Continue Reading