आफूभन्दा १७ वर्ष कान्छी विदेशी युवतीसँग सलमान खानको बिहे पक्का , बुबा सलिम खानले पनि दिए स्वीकृती

आफूभन्दा १७ वर्ष कान्छी विदेशी युवतीसँग सलमान खानको बिहे पक्का , बुबा सलिम खानले पनि दिए स्वीकृती सलमान खानको प्रोफेशनल लाइफका साथै पर्सनल लाइफको बारेमा पनि सबैलाई थाहा छ कि उनको जीवनमा धेरै केटीहरू आए तर उनले आफ्नो पूरा जीवन कसैसँग बिताउन सकेनन् र अन्त्यमा एक्लै छाडिए । यस क्रममा सामाजिक सञ्जालमा कयौं पटक उनीहरुको […]

Continue Reading

कतारमा ‘कबड्डी ४’ प्रदर्शन हुने, तोकियो मिति..

कतारमा ‘कबड्डी ४’ प्रदर्शन हुने, तोकियो मिति.. दोहा : नेपाली कथानक चलचित्र ‘कबड्डी ४’ कतारमा प्रदर्शन हुने तय भएको छ । आगामी जुन ९ देखि कतारको प्राय हलहरुमा फिल्मको नियमित शो हुने आयोजक पक्षले क्युएन खबरलाई जानकारी दिएको छ । रामबाबु गुरुङद्वारा निर्देशित फिल्ममा मिरुना मगर ,गौमाया गुरुङ, सौगात मल्ल,दयाहाङ राई, बुद्धि तामाङ, विजय बराल, […]

Continue Reading

सलमान खान नेपाल नआउने

सलमान खान नेपाल नआउने बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ । आयोजकले सलमान खान लगायत टिमको  माग पुरा गर्न नसकेका कारण  कार्यक्रम रोकिने भएको हो । आयोजक स्रोतले उनी नआउने पुष्टि गरेपनि यसबारे औपचारिक जानकारी […]

Continue Reading

समीक्षा अधिकारीले किन सच्याइन् फेसबुक पोष्ट ?

समीक्षा अधिकारीले किन सच्याइन् फेसबुक पोष्ट ? गायिका समीक्षा अधिकारीले बिहीबार आफ्नो फेसबुकमा एक हरफ कविता पोस्ट गरिन् । भावुक फोटोसहित समीक्षाले शेयर गरेकी थिइन्–  ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छ, तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छुतिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ मयसैले त तिम्रो लागि सधै म हार्न सक्छु ।’ उनले सेयर […]

Continue Reading

कतारमा नेपालीहरुको ब्याण्ड ‘काठमाडौं म्युजिकल ब्याण्ड’

कतारमा नेपालीहरुको ब्याण्ड ‘काठमाडौं म्युजिकल ब्याण्ड’ तिलु शर्मा पौडेल/ दोहा कतार : भनिन्छ कला, संस्कृति र देश प्रेम प्रवासमा झन धेरै हुन्छ । प्रवासबाट मातृभूमिको माया अधिक हुने गर्छ । मानिस जहाँ पुगे पनि आफूसँग भएको क्षमतासँगै लिएर जान्छ र त्यो उसले कहि न कहिबाट बाहिर ल्याउछ । वैदेशिक रोजगारीका लागि कतार आएका केहि युवाहरू […]

Continue Reading

यसकारण नायक भुवन केसी काठमाडौंको मेयर नउठ्ने

अभिनेता भुवन केसी काठमाडौंको मेयर नउठ्ने अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा नउठ्ने भएका छन्। ०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने उन्नत लोकतन्त्र पार्टीले निर्णय गरेको थियो । तर केसीले भने मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमा एक सन्देश पोष्ट […]

Continue Reading

यो पार्टीबाट नायक भुवन केसी काठमाण्डौको मेयरमा उठ्ने

यो पार्टीबाट नायक भुवन केसी काठमाण्डौको मेयरमा उठ्ने काठमाण्डाै – अभिनेता भुवन केसी काठमाण्डौ महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् । केसी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाण्डौको मेयरमा उठ्न लागेका हुन् । स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाण्डौको मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । केसीको चुनाव चिह्न किताब हुनेछ […]

Continue Reading

नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा हुन त सम्भव नै छैन: ओली

नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा हुन त सम्भव नै छैन: ओली काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको जस्तो उत्कृष्ट फिल्म कसैले बनाउन नसक्ने बताएका छन् । सोमबार पार्टीनिकट युवासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको जस्तो उत्कृष्ट फिल्म कसैले बनाउन नसक्ने दाबी गरे । नेपाल कला र संगीतको ठाउँ भएको बताउँदै उनले […]

Continue Reading

मिस अर्थ मलेशिया २०२२ को विजेता बनिन् काजल कौर गिल, नेपाली कामदार बारे यस्तो भनेकी थिइन्..

मिस अर्थ मलेशिया २०२२ को विजेता बनिन् काजल कौर गिल, नेपाली कामदार बारे यस्तो भनेकी थिइन्.. क्वालालम्पुर, मार्च २८ – खाद्यान्न खेर जानु एक विश्वव्यापी समस्या हो, र यही कारणले नयाँ ताज पहिरिएकी मिस अर्थ मलेशिया २०२२ डा. काजल कौर गिल, २६ वर्षीया डा काजल कौर गिलले यो समस्या समाधान गर्न मलेसियाले पनि भूमिका खेल्न […]

Continue Reading

भूपेन्द्र थापा मगर बने चाैथाे नेपाल आइडल

भूपेन्द्र थापा मगर बने चाैथाे नेपाल आइडल काठमाण्डाै – नेपाल आइडल सिजन-४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् ।  यस्तै झापाका नामगेल तामाङ फस्ट रनरअप र  रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । गएराति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भूपेन्द्रले उपाधि जितेका हुन् ।  उपाधि विजेता भूपेन्द्रले ट्रफीसँगै […]

Continue Reading