नराम्रा कन्टेन्टको भन्डार बन्दै टिकटक

शुभद्रा रायमाझी/ काठमाडौं : साथी भाइ जमघट, सुख दुखका कुराकानी । अनि कुराकानी पश्चात् सम्झना स्वरुप एक तस्वीर लिइनु। साँच्चिकै क्या रमाइलो माहोल बन्थ्यो । यि सब क्रियाकलाप अलि धेरै पहिले हुन्थे। तर अहिले माहोल त्यस्तो रहेन। सबैको हातमा मोबाइल अनि साथीभाइ भेट्ने बित्तिकै तस्वीर लिइँदैन। लिइन्छ त अहिले सम्झना स्वरुप टिकटक भिडियो। बनाइन्छ त […]

Continue Reading

वैदेशिक रोजगारमा गएकाको पीडा :के नेपाल सरकार साच्चिकै आफ्नै देशबासीलाई लुट्नै बनेको सरकार होत?

ओली प्रीन्स : के नेपाल सरकार साच्चिकै आफ्नै देशबासीलाई लुट्नै बनेको सरकार होत? लुट्न लाई हैन भने हामी बिदेशियका नेपाली नागरिक माथी यो लुटेरापन जस्तो व्यबहार किन सरकार ..? बिदेशमा अलपत्र परेका नेपालीलाई उदार गर्ने भनेर विभिन्न समाचार प्रशारण गर्ने तर भित्र भित्रै चाहिँ महङो टिकट बनायेर हामिलाइ चुसेर आफू अघाउने काम गर्ने र उद्दार […]

Continue Reading

खाडिको पी डा : विदेशिएका हजारौं नेपालीहरु समस्यामा, महिना दिन बित्यो अझै कति पर्खने ?

अनिल अधिकारी | जेठ २२, काठमाडौँ | नेपालले अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको आइतबार एक महिना पुग्दैछ । खाडी र मलेसियामा हजारौं नेपालीहरु उडान खुल्ने पर्खाईमा छन् । उनिहरुको हरेक दिनको दिनचर्या नेपालले अन्तराष्ट्रिय उडान सम्बन्धि के निर्णय गर्यो भन्नेमा हुन्छ ।  चार बर्ष अघि मलेसियामा रोजगारको क्रममा पुगेका नुवाकोटका बिष्णु ढुंगाना गत बर्ष […]

Continue Reading

चुरे क्षेत्रका ढुंगा गिटी बेच्नु भनेको आमा बे चे सरह हो

वसन्त भुजेल सरकारले आगामी आर्थिक वर्षको वजेटमा ढुंगा , रोडा, बालुवा निकासीलाई प्रोत्साहन दिने नीति अघि सारेको छ । सरकारको यो नीतिले चुरे क्षेत्रको जंगल समाप्त हुने भन्दै प्रतिपक्षदलहरु एवं वातावरणविद्हरुले विरोध गरेका छन् । प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले ‘खरानीको व्यापार गर्न घर जलाउन नहुने’ भन्दै सुशील कोइराला प्रधानमन्त्री छँदा ल्याइएको ‘राष्ट्रपति चुरे– तराई मधेस […]

Continue Reading

मेरो प्रशासनले त मात्रै कोरोना संक्रमितको शव गनेको छ

“बाँकेमा जेष्ठ १७ सम्मलाई थपियो लकडाउन” भर्खरै मैले नै अपडेट गरेको समाचारको शिर्षक हो । प्रशासनले जारी गरेको सुचना अनुसार सानो सुचनालाई रिले गर्ने काम मैले गरे । तर त्यो सुचना गलत हो मलाई थाहा छ , के मानेमा गलत हो भने त्यो सुचना मात्र कागजमा रहने छ । नेपालगन्ज बजारभरिका पसल खुल्लै छन्, कसैका […]

Continue Reading

सामाजिक सञ्जालमा हार्दिक श्रद्धाञ्जलिको आ’तंक बन्द गर्नुहोस् !

दिल निशानी मगर : सामान्य अवस्थामा पनि कसैको मृत्युको खबर सुन्न मानिसहरूलाई गाह्रो हुने गर्छ । तर यतिखेर हाम्रा लागि मृत्युको खबर सुन्नु एक दैनिकी भएको छ । मिडियाहरूमा पनि दैनिक सयौं मानिस मरेको समाचार मात्रै आइरहेका छन् । छिमेकी मुलुक भारतमा पनि हजारौं मानिसहरू दैनिक रूपमा मरिरहेका छन् । सेलिब्रिटी, नेता, व्यापारी, पत्रकारसहित साधारण […]

Continue Reading

सुन लुट्ने नक्कली प्रहरी

काठमाडौं । प्रहरी हौं भनेर सुन लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् । गत २० बैशाखको राती सवा ११ बजे काठमाडौं– २६ विरेन्द्र ऐश्वर्य मार्ग स्थित मञ्जुश्री गेष्ट हाउस अगाडी सडक खण्डमा रुपन्देहीको देवदह घर भई रानीबारी बस्ने वर्ष २७ को बिशाल पाण्डेको साथमा रहेको ५० ग्राम सुनको बाला लुटिएको थियो । हामी प्रहरी […]

Continue Reading

हामीलाई भारतको कोभिड खोपहरूको बारेमा के थाहा छ ?

विश्वको सबैभन्दा ठूलो खोप ड्राइभ सुरू गरेको एक हप्ता भन्दा पनि कम समयमा, भारतले कोभिड १९ खोपका हजारौं निःशुल्क खुराक छिमेकी देशहरूलाई पठाएको छ जसलाई व्यापक रूपमा खोप कूटनीति भनेर वर्णन गरिएको छ ।भारतको औषधि नियामकले कोभिसिल्डलाई हरिलो बत्ती दिएको छ । ब्रिटेनमा अक्सफोर्ड एस्ट्राजेनेका खोपको लागि स्थानीय नाम र कोभ्याक्सिन, फार्मा कम्पनी भरत बायोटेकले […]

Continue Reading

अवैध ओसारपसार रोक्न बाँके प्रहरी प्रमुख राना एक्सनमा

नेपालगन्ज : चोरी, पैठारी, निकासी तथा अबैध मालसामानहरु ओसारपसार विरुद्ध बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले मातहतलाई कडा निर्देशन दिएका छन्। उनको यो निर्देशनसँगै अवैध धन्दा मच्चाउनेहरु ठेगान लाग्न थालेका छन् । मुख्य नाका छलेर अन्य नाकाबाट तस्कर सल्बलाउन थालेपछि एसपीको निर्देशनमा कडाइ गरिएको हो । यसैक्रममा बाँके प्रहरीले राप्तीसोनारी गाउँपालिका ७ पिप्रहवाघाट नजिकैबाट झन्डै एक […]

Continue Reading

संसद विघटनको विरोधमा नेपालगन्जमा राँके जुलुस (फोटो)

काठमाडौं – संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अनेरास्ववियूका विद्यार्थी नेता, कार्यकर्ताहरुले बाँकेको नेपालगन्ज सहित काठमाडौंमा लगायत अन्य जिल्लाहरुमा पनि राँके जुलुसमा निकालेका छन् । बाँकेको नेपालगन्ज पुष्पलाल चोकमा संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अनेरास्ववियूका विद्यार्थी नेता, कार्यकर्ताहरुले राँके जुलुस निकालिएको थियोे । त्यस्तै बिहीबार साँझे बानेश्वरबाट विजुली […]

Continue Reading