राष्ट्रिय वाणिज्य बैंकले माग्यो ८१४ कर्मचारी, यसरी दिनुस आबेदन

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ८१४ कर्मचारी, यसरी दिनुस आबेदन काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकले ८१४ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि आइतबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको हो । सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन् । बैंकले दुई जना […]

Continue Reading

१ सय ६१ नेपाली महिला श्रीलंकाहुँदै कुवेत कसरी पुगे ?

१ सय ६१ नेपाली महिला श्रीलंकाहुँदै कुवेत कसरी पुगे ? मानव तस्करले १ सय ६१ जना महिलालाई वैदेशिक रोजगारीका लागि श्रीलंकाहुँदै कुवेत पुर्‍याएका छन् । श्रीलंकाको विमानस्थल कोलम्बो हुँदै ती महिलालाई कुवेत पुर्‍याएको सूचना आएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । श्रीलंकाहुँदै कुवेत पुगेका ती महिला भारतको रुट भएर तस्करमार्फत कुवेत भित्रिएको दूतावासले जनाएको […]

Continue Reading

कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै आउने, यो मिति देखि लगाउन सुरु हुने..

कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै आउने काठमाडौं : कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै आउने भएको छ। १८ वर्षभन्दा कम उमेरकालाई दिन मिल्ने फाइजर खोप केही दिनभित्रै आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अधिकारीहरुले दशैंअघि नै आउने बताएका थिए। तर‚ द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी) मार्फत आउने भनिएको १ लाख ६३० डोज फाइजर खोप दशैंका कारण रोकिएको अधिकारीहरुले बताएका छन्। नेपालमा हाल भएको भण्डार […]

Continue Reading

अस्ट्रेलियाले क्रमिक रूपमा विदेशी विद्यार्थी भित्र्याउने

अस्ट्रेलियाले क्रमिक रूपमा विदेशी विद्यार्थी भित्र्याउने अस्ट्रेलिया — करिब दुई वर्षपछि अस्ट्रेलियाले क्रमिक रुपमा विदेशी विद्यार्थीलाई भित्र्याउने योजना सार्वजनिक गरेको छ । न्यु साउथ वेल्स राज्यले यही डिसेम्बरको पहिलो सातादेखि सुरक्षित किसिमले विदेशी विद्यार्थीलाई उच्चशिक्षाका लागि ल्याइने योजना कार्यान्वयन गर्ने भएको छ ।  न्यु साउथ वेल्स राज्यको शैक्षिक निकाय स्टडी एनएसडब्लूका अनुसार डिसेम्बरको पहिलो सातादेखि […]

Continue Reading

रोकिएका १३ हजार नेपालीलाई जापान पठाउने तयारी

रोकिएका १३ हजार नेपालीलाई जापान पठाउने तयारी असोज १०, काठमाडौँ । जापानको प्रवेश आज्ञा (भिसा) पाएर पनि कोभिड–१९ का कारण जान रोकिएका विद्यार्थीले अध्ययनका लागि जान दिन कूटनीतिक पहल गर्न प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले आइतबार बसेको बैठकमा जापान जानबाट रोकिएका १३ […]

Continue Reading

विदेशबाट फर्कनेलाई सरकारले लगायो यस्तो नयाँ नियम, सबैले हेर्नुहोला

विदेशबाट फर्कनेलाई सरकारले लगायो यस्तो नयाँ नियम सबैले हेर्नुहोला काठमाडौं : सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गरिसकेको छ । सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला भए संगै अब नेपाल आउने नेपाली कामदारको चापलाई ध्यान दिएर सरकारले नयाँ नियम ल्याएको छ ।  एयरपोर्ट अध्यागमनको नयाँ नियम अनुसार के कस्ता सामानमा भन्सार लगाउने र के […]

Continue Reading

कक्षा १२ को उत्तरपुस्तिकाको टिकटक बनेपछि (भिडियो सहित)

कक्षा १२ को उत्तरपुस्तिकाको टिकटक ! काठमाडौं । कक्षा १२ को उत्तरपुस्तिकाको भन्दै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भिडियो भाइरल भएको छ । कक्षा १२ को परीक्षासँग सम्बन्धित ३/४ वटा भिडियो सामाजिक सञ्जालहरुमा देखिएका छन् । जसमध्ये एउटामा राष्ट्रिय परीक्षा बोर्ड लेखिएको उत्तरपुस्तिका पल्टाइरहेको देखिन्छ । विद्यार्थीलाई मोबाइल राख्न नपाउने र उत्तरपुस्तिका परीक्षा हलबाहिर लैजान […]

Continue Reading

अध्ययनका लागि जापान जाने ब्यवस्था मिलाउन आग्रह, के भन्यो सरकारले…?

अध्ययनका लागि जापान जाने ब्यवस्था मिलाउन आग्रह, के भन्यो सरकारले…? काठमाण्डाै – जापानको प्रवेशाज्ञा (भिसा) पाएर पनि कोभिड–१९ सङ्क्रमणका कारण जान रोकिएका विद्यार्थीले अध्ययनका लागि जान दिन कुटनीतिक पहल गर्न सरकारलाई अनुरोध गरेका छन् ।  प्रतिनिधि सभाकाे शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्ती र शिक्षा सचिव रामप्रसाद थपलियालाई भेटेर विद्यार्थीले जापानी दूतावाससँग संवादमार्फत समाधान […]

Continue Reading

कतार बिश्वकपको अर्को रंगशाला तयार, हेर्नुस् फोटोहरु..

कतार बिश्वकपको अर्को रंगशाला तयार, हेर्नुस् फोटोहरु.. फिफा विश्वकप २०२२ प्रतियोगिताको लागि अर्को रंगशाला तयार भएको छ । ४० हजार सिट संख्या भएको अल थुमामा रंगशाला अक्टोबर २२ मा अमिर कपको फाइनल खेल आयोजना गरि उद्घाटन गरिने भएको छ । यो संगै विश्वकपको लागि आठ मध्ये छैठौं रंगशाला तयार भएको छ ।

Continue Reading

एसईई दिएका विद्यार्थीलाई १ रुपैयाँमै एनसेलको सिम, यस्ता छन् विशेषता

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर स्वरुप ‘पहिलो सिम’ योजना ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले १ रुपैयाँमा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटा लगायत फाइदा पाउने जनाईएको छ ।  यो योजना आज मंगलबार (भदौ १५) देखि […]

Continue Reading