टि-२० महिला क्रीकेट : नेपालले कतारलाई तीन वटै खेलमा धुलो चटायो

टि-२० महिला क्रीकेट : नेपालले कतारलाई तीन वटै खेलमा धुलो चटायो दोहा : कतारमा जारी क्रीकेट प्रतियोगितामा नेपालले कतारलाई लगातार तीन खेलमा पराजित गरेको छ । कतारको वेस्ट इन्ड रंगशालामा नोभेम्बर १५ देखि आयोजना भएको तीन दिवसीय श्रृङ्खलामा नेपाली टिमले सबै खेल जितेको हो । पहिलो दिनको खेलमा नेपालले कतारलाई ११९ रन र दोस्रो दिन […]

Continue Reading

टी-२० क्रिकेट : पहिलो खेलमा नेपालले कतारलाई हरायो

टी-२० क्रिकेट : पहिलो खेलमा नेपालले कतारलाई हरायो नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो टी-२० खेलमा कतारलाई ११९ रनले पराजित गरेको छ । नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि १४७ रनको लक्ष्य पछ्याएको कतार ११.५ ओभरमा २७ रनमा अलआउट भएको हो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ३, कविता कुँवर र सीता राना मगरले २.२ र […]

Continue Reading

नेपाल र कतार बीच पहिलो टि–२० अन्तर्राष्ट्रिय क्रिकेट हुँदै

नेपाल र कतार बीच पहिलो टि–२० अन्तर्राष्ट्रिय क्रिकेट हुँदै काठमाडौं । आईसीसी महिला टि–ट्वान्टी विश्वकपको एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपालले आज (मंगलवार) पहिलो पटक कतार बिरुद्व अन्तराष्ट्रिय टि–२० सिरीज खेल्दैछ । प्रतियोगिताको तयारीको लागि कतार पुगेको नेपाली टोलीले दोहा स्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा आज पहिलो खेल खेल्दैछ । खेल नेपाली समय […]

Continue Reading

अरब कपको लागि अन्तिम चरणको टिकट बिक्री सुरु, यसरी बुक गर्नुस् टिकट !

फिफा अरब कप २०२१ का लागि अन्तिम चरणको टिकट बिक्री हिजो बाट सुरु भएको छ  । विश्वकप सुरु हुन ठिक एक वर्ष बाकी हुँदा अरब कप यसै वर्षको नोभेम्बर र डिसेम्बर महिनामा कतारले आयोजना गर्दैछ । प्रतियोगितामा आयोजक कतार सहित १६ राष्ट्रले सहभागिता जनाउने छन् । नोभेम्बर ३० मा हुने प्रतियोगिताको पहिलो खेलमा अल बायत […]

Continue Reading

खुसीको खबर: कहिल्यै नेपाल नआउने भनेका अब्दुल्लाह नेपाल फर्कन भए राजी !

खुसीको खबर: कहिल्यै नेपाल नआउने भनेका अब्दुल्लाह नेपाल फर्कन भए राजी ! काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल फर्किने वा नफर्किने भन्नेबारे निश्चित नरहेको प्रतिक्रिया दिएका छन् । उनको प्रतिक्रियाले भारतसँगको हारपछि निराश बनेका नेपाली फुटबल समर्थकलाई उत्साहित बनाएको छ । नेपाललाई ऐतिहासिकरुपमा साफ च्याम्पियनसिपको फाइनलसम्म पुर्याएका अब्दुल्लाले यसअघि फाइनल नै […]

Continue Reading

‘मुख्य प्रशिक्षक अलमुताइरीलाई नेपाल फर्काइने छ’- खेलकुद मन्त्री अथक

‘मुख्य प्रशिक्षक अलमुताइरीलाई नेपाल फर्काइने छ’- खेलकुद मन्त्री अथक युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई नेपाल फर्काउने प्रयास भईरहेको बताएका छन । गृहजिल्ला बाँकेमा रहेका मन्त्री अथकले प्रेस सेन्टर बाँकेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अलमुताइरीलाई नै नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकका रुपमा नेपाल फर्काईने बताएका हुन । साफ […]

Continue Reading

भारतको इसारामा प्रशिक्षक अलमुताइरी माथी फाइनल खेलाउन लगायो प्रतिबन्ध

भारतको इसारामा प्रशिक्षक अलमुताइरी माथी फाइनल खेलाउन लगायो प्रतिबन्ध एजेन्सी := नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण एसिया फुटबल महासंघ (साफ) ले फाइनलका लागि आफूलाई प्रतिबन्ध गर्दै अन्याय गरेको बताएका छन् । साफले आफ्नो नियमावलीविपरित फाइनल खेलका लागि प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि उनले पत्रकार सम्मेलनमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् । […]

Continue Reading

नेपाली फुटबल खेलाडीले माल्दिभ्समै मनाए विजयादशमी, हेर्नुस् फोटोहरु..

नेपाली फुटबल खेलाडीले माल्दिभ्समै मनाए विजयादशमी, हेर्नुस् फोटोहरु.. काठमाण्डाै – साफ च्याम्पियनसिपको लागि माल्दिभ्समा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले विजयादशमी मनाएको छ । मालेको होटलमा नेपाली टोलीका खेलाडी, मूख्य प्रशिक्षक, अफिसियल र अखिल नेपाल फुटबल संघ एन्फाका प्रतिनिधिले विजया दशमीको टीका र जमरा लगाएका छन् । साफ च्याम्पियनसिपमा नेपाल पहिलोपटक फाइनलमा पुगेको छ । उपाधिको लागि […]

Continue Reading

अल्मुताइरीले भने,- ‘नेपाली मिडियाले खेदो खने, अब कहिल्यै नेपाल फर्किन्न’

अल्मुताइरीले भने,- ‘नेपाली मिडियाले खेदो खने, अब कहिल्यै नेपाल फर्किन्न’ काठमाडौं ।नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफु अब नेपाल नफर्किने बताएका छन् । नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेसँगै पत्रकार सम्मेलन गर्दै आफु नेपाल​ नफर्किने बताएका हुन् । ‘फाइनल नेपालबाट मेरा लागि अन्तिम खेल हुनेछ । र नेपाल कहिल्यै फर्किने छैन […]

Continue Reading

अल्मुताइरीले माल्दिभ्सबाट नेपाल नआई सीधै कुवेत फर्किने

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाल नफर्किने बताएका छन्। बुधबार बंगलादेशसँगको १–१ गोलको बराबरीपछि आयोजित पत्रकार सम्मेलनमा अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनलपछि कहिल्यै नेपाल नफर्किने घोषणा गरेका हुन्। उनले आफूले यसअघि नै राजीनामा दिएको खुलासा गर्दै भारतसँगको साफ च्याम्पियनसिपको फाइनल खेल नै आफ्नो अन्तिम खेल भएको उद्घोष गरे। पछिल्ला केही  […]

Continue Reading