मलेसियामा एक महिनामा मात्रै ११२ नेपालीको मृ’त्यु, यस्ता छन् मृ’त्युका कारण…


दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

मलेसियामा अगष्ट महिनामा मात्रै ११२ जना नेपालीको मृ’त्यु भएको छ । यो आज सम्मकै सवैभन्दा धेरै हो । नेपाली दुतावास मलेसियाका द्धितिय सचिव तथा सुचना प्रमुख प्रतिक कार्किका अनुसार ९६ जनाको को’रोना स’क्रमणका कारण मृ’त्यु भएको छ ।

१६ जना नेपालीको हृ दय घात , सवारी दु’र्घटना , अत्यधिक मदिरा सेवन , शरीरमा जटिल रोग लगायतको कारणे मृ’त्यु भएको छ ।

मलेसियामा अहिले को’रोना सक्र’मण तिव्रगतिमा फैलिईरहेको छ । शुक्रवार मात्रै १९हजार ३७८ जना नयाँ स’क्रमित थपिएका छन भने ३३० जनाको मृ’त्यु भएको छ ।

विदेशिहरु कति स’क्रमित भए र कतिजना कुन देशका श्रमिकहरुको मृ’त्यु भयो भन्ने वारेमा मलेसियन सरकारले कुनै पनि तथ्थाकहरु सार्वजनिक गरेको छैन । सम्वधित देशमा रहेका दुतावासले पाएको जानकारी अनुसार आ आफनो देशको विवरणहरु मात्रै सार्वजनिक गर्ने गरिरहेका छन ।

नेपाली दुतावास मलेसियाले प्रत्येक शुक्रवार फेशवुक मार्फत प्रत्यक्ष रुपमा र अन्य विभिन्न निकायहरु सगंको समन्वयमा मलेसियामा सचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेको छ ।

दुतावासका द्धितिय सचिव कार्कि भन्छन ‘मलेसिया सरकारले जारी गरेको स्वास्थ मापदण्ड पुर्णरुपमा पालना गर्नु जरुरी छ अतिआवश्यक काम वाहेक हिडडुल नर्गन तथा कोहि को रोना सं क्रमित भएर क्वारेन्टाइनमा वसिरहेको भए थप सचेत हुनु जरुरी छ’ ।

मलेसियामा हाल करीव चार लाख नेपालीहरु श्रम गरिरहेको अनुमान गरिन्छ । मलेसियाले सवैदेशका नागरीकहरुलाई निशुल्क रुपमा खोप दिदै आईरहेको छ ।

कार्कि भन्छन ‘कोरोना विरु द्धको भ्याक्सिन लगाउन छुट्नु भएको छ भने लगाईहाल्नुस, कसैले भ्यासिन लिनको लागि समस्या परेको छ भने खवर गरिहाल्नुस दुतावास सधै सहयोग गर्न तयार छ ’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *