भारतीय मिडियाले गर्यो नेपाली नायिकाको चर्चाः तर शेयर गर्यो उल्टो तस्बिर (त्रुटीसहित)

  • 2
    Shares

भारतीय मिडियाले गर्यो नेपाली नायिकाको चर्चाः तर शेयर गर्यो उल्टो तस्बिर [त्रुटीसहित]

बलिउडको बारेमा नेपालमा चर्चा हुने गर्छ त्यसको तुलनामा भारतमा नेपाली फिल्म क्षेत्रका बारेमा चर्चा नै हुदैन भन्दा पनि हुन्छ। भएपनि निकै कम हुनेगर्छ ।

केहि समउअघि भारतको चर्चित मिडिया एबीपी न्यूजले नेपालका चर्चित पाँच हिरोइनबारे समाचार छाप्यो । तर उसले समाचारमा हिरोइन नचिनेर उल्टो तस्बिर छापेको छ ।

भारतको राष्ट्रिय स्तरको मिडियाले गरेको यस्तो गल्तीका बारेमा केहि समयदेखि चर्चा चलिरहेको छ । एबीपी न्यूजले प्रकाशन गरेको समाचारमा नेपाली हिरोइनहरु निकै सुन्दर भएको उल्लेख गर्दै ५ जना हिरोइनको चर्चासहित ५ तस्वीर शेयर गरेको छ। जसमा ३ जना हिरोइनको मात्र फोटो सही भने बाँकी २ जनाको तस्वीरमा ग-ल्ति गरेको छ ।

एक तस्वीरमा सृष्टि श्रेष्ठ भनेर पूर्व मिस नेपाल प्रिती सिटौलाको तस्वीर पोस्ट गरेको छ भने अर्कोमा केकी अधिकारी भनेर नायिका प्रियंका कार्कीको तस्वीर पोस्ट गरेको छ। बाँकी ३ जना साम्राज्ञी राज्यलक्ष्मी शाह, जसिता गुरुङ र नम्रता श्रेष्ठको तस्वीर भने सही शेयर गरेको छ ।

यस्तो छ त्रुटी

साभार : ehimalayadaily

Leave a Reply

Your email address will not be published. Required fields are marked *