‘नाइटो’मा गहना झुन्डाएर सुगुन शाही बनिन् झनै ‘सेक्सी’ [फाेटाे फिचर]

  • 98
    Shares

‘नाइटो’मा गहना झुन्डाएर बनिन् झनै ‘सेक्सी’ [फाेटाे फिचर]

सुगुन शाहि नेपाली मोडलिङ क्षेत्रमा चर्चित नाम हो । चलचित्र क्षेत्रमा भने उनी हट नायिकाको रुपमा चिनिएकी छन् ।

करिअरमा खासै चमत्कार गर्न नसकेपनि उनी जसोतसो चलचित्र र म्यूजिक भिडियोको दुनियाँमा टिकिरहेकी छिन् ।

सगुन करिअरमा अब नयाँ ढंगल अगाडि बढ्ने बताउँछिन् । सगुनका लागि चलचित्र क्षेत्र खासै ‘लक्की’ साबित नभएपनि उनलाई म्यूजिक भिडियोको अफर भने आइरहेको छ ।

नेपाली सांगितिक क्षेत्रमा सगुनको रुप र अभिनयका थुप्रै फ्यान पनि छन । सुर्खेतमा जन्मिएकी सगुनले चलचित्र ‘ढुवानी’ बाट अभिनय यात्रालाई सुरु गरेकी हुन् ।

चलचित्र क्षेत्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेपनि उनी चलचित्रमा जम्न भने असफल भइन् ।’ तर नेपाली लोकदोहोरी म्युजिक भिडियोमा राम्रो छाप राख्न सफल भइन्। कुनै बेला उनिलाई अभिनेत्री शिल्पा पोखरेलसँग अनुहार मिल्ने मोडेल भनेर पनि हल्ला चलेको थियो ।

एकताका आफ्नो मोडलिङलाई बिचैमा छाडेर उनी बिदेश पनि उडिन्,’त्यसपछि सगुनले अब सांगीतिक क्षेत्र छाडेकी हुन त, भन्ने प्रश्नहरु आइरहँदा फेरि नेपाल फर्केर मोडलिङ क्षेत्रमा अनवरत अभिनय गरिरहेकी छिन् ।

अभिनय र सुन्दरताले परिचित मोडेल सगनु शाही “आफुले नौं कक्षामा अध्ययन गर्दागर्दै १६ बर्षकै कलिलो उमेरमा चलचित्रमा अभिनय गरेको बताउँछिन्।” सगुन शाहीले अहिलेसम्म आधुनिक र लोकदोहोरी धेरै गीतमा अभिनय गरिसकेकी छिन् ।

‘तर एक समय उनको केही हट फोटोहरुले पत्रपत्रिका देखि सामाजिक सञ्जालमा राम्रो स्थान पाएको थियो । “हट फोटोहरु सुट गर्न आफ्नो रुचि रहेको पनि बताउँदै आएकी छिन् सगुन।” उनले केहि समय पहिलन पियरसिङ गरि नाइटोमा गहना झुन्डाएपछि निकै चर्चा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *