बिहे गरिसकेपछि थाहा भयो, श्रीमती त ‘पोर्नस्टार’ पो रहिछन् (तस्बिरसहित)


बिहे गरिसकेपछि थाहा भयो, श्रीमती त ‘पोर्नस्टार’ पो रहिछन् (तस्बिरसहित)

एक व्यक्तिको एकै नजरमा एक युवतीसँग माया बस्यो । उनहिरुको सम्बन्ध मित्रता, प्रेम हुँदै विवाहमा परिणत भयो ।

ती व्यक्ति त्यतिबेला झस्किए जब उनलाई थाहा भयो कि जुन युवतीसँग उनले बिहे गरेका थिए ती युवती त चर्चित पो र्नस्टार थिइन्।

घटना बेलायतको हो । ३४ वर्षकी एमी क्रिस्टोफर्सले २६ वर्षका जोसुआ क्रिस्टी नामका युवकसँग बिहे गरेकी थिइन् । इफोर शोमा यी दुई आउनुभन्दा पहिल्यै एमीले कम बजेटको एक्स रेटेड फिल्ममा काम गरिसकेकी थिइन् ।एमीले ‘ब्राण्डी ब्रेवर’ नाम प्रयोग गरेर कैयौं ए डल्ट फिल्ममा कलाकारको रुपमा काम गरेकी थिइन् ।

उनको यस्तो ए क्स रेटेड फिल्मको सुटिङ उनी २५ वर्षकी हुँदा नै भएको थियो । एमीको अतीतबारे थाहा भएपछि उनका पति जोसुआका एक मित्रले द सन वेबसाइटसँग भने ‘उनलाई यही हप्ता मात्र एमीबारे थाहा भएको छ । उनी पहिले यो कुरा थाहा पाउनबाट चुके ।

अब उनको ‘हामी सबैको एक अतीत हुन्छ’ भन्ने छ ।’एमीकी एक मित्रले द सनसँग कुरा गर्दै भने ‘एमी एक पो’र्न’स्टा’र थिइन् र सधैं सोच्थिन् कि उनका ए क्स रेटेड भूमिकाहरु जब सार्वजनिक हुनेछन् त्यसपछि के होला ?

यस्तै एमीकी एक साथीले द सनसँगको कुराकानीमा भनिन्, ‘एमी एक पो र्न स्टार थिइन् र सधैं आफ्नो एक्स–रेटेड भूमिका सार्वजनिक भए, के होला भनेर सोच्थिन् । तर अब सबैकुरा विगत भइसकेको छ ।’ ‘आफ्नो विगतले उनलाई सधैं पोल्ने गर्दथ्यो,’ उनले भनिन् ।​ एमीकी साथीले भनिन्, ‘यो त्यस्तो कुरा हो जुन नयाँ साथीलाई भनिहाल्न सकिँदैन । ।’

एक–अर्कालाई राम्रोसँग चिनेपछि सम्बन्धविच्छेद गर्ने कि नगर्ने भनेर उनीहरुले निश्चित गर्छन् । यो बिषयले अहिले संसारभर चर्चा पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *