एक पैसा लागत नलाग्ने मलेसिया रोजगार, बेसिक तलब RM1500 र ओभरटाइम सुबिधा


एक पैसा लागत नलाग्ने मलेसिया रोजगार, बेसिक तलब RM1500 र ओभरटाइम सुबिधा

काठमाडौं : मलेशियामा नेपाली युवाहरूलाई वैदेशिक रोजगारीको सुवर्ण अवसर सहितको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीमा नेपाली १०० जनाको माग आएको छ भने डिमाण्डको लट: २६५३७३ रहेको छ |
यो डिमाण्डमा जान चाहनेहरुले कुनैपनि प्रकारको शुल्क तिर्नु पर्ने छैन ।

इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बरहरु

Grand Shikhar Overseas Pvt. Ltd., +97714416940

gso@grandshikhar.com

License No: 756/064/65

Leave a Reply

Your email address will not be published. Required fields are marked *