शारीरिक सम्बन्ध राख्ने क्रममा महिलाहरु किन आवाज निकाल्छन ? यस्तो छ कारण

  • 55
    Shares

शारीरिक सम्बन्ध राख्ने क्रममा महिलाहरु किन आवाज निकाल्छन ? यस्तो छ कारण

काठमाडौं ।

शा रीरिक स म्बन्धको क्रममा यदि तपाइको पार्टनर उफ आह या आउच जस्ता आवज निकाल्छ भन्दैमा तपाइले यो सोच्नु भएन कि, उनले चरम सन्तुष्टि प्राप्त गरिरहेका छन् ।

पार्टनरले शा रीरिक स म्बन्ध को आनन्द लिइरहेको भनेर भ्रममा पर्नु व्यर्थ हुन्छ किनभने यो देखावटी मात्र पनि हुन सक्छ शा रीरिक स म्बन्ध गर्दा किन आवाज निकाल्छन् महिलाहरु यस्तो छ कारण शोधकर्ताहरुले एक सोधमा ‘२५ प्रतिशत महिला शारीरिक सम्बन्ध का क्रममा आवाज निकालेर चरम आनन्द लिएको’ अभिनय गर्ने खुलासा गरेका छन्।

अनुसार शा रीरिक स म्बन्ध गर्दा महिलाहरु कराउँनु भनेको चरम सन्तुसष्ट पाउनु हो । शोधका अनुसार महिलाहरु शा रीरिक स म्बन्ध गरिरहेको बेला आह उह जस्ता आवाज यसकारण निकाल्छन् कि, जसले पुरुष साथीलाई उत्तेजित गर्न सकोस्। शोधकर्ताले १८ देखि ४८ वर्ष उमेर समूहका ७१ महिलामा यस्तो शोध गरेका थिए ।

अधिकांश महिलाहरु शा रीरिक स म्बन्ध वाट चरम आनन्द लिन नपाएको उक्त सोधमा उल्लेख छ । ९० प्रतिशत महिलाहरुले आफुहरु चरम आनन्दसम्म नपुगेको बताएका थिए ।

८७ प्रतिशत महिलाहरुले चाहि आफ्नो पार्टनरप्रतिको प्रेम सम्वन्ध सुमधुर राख्नकै लागि यसरी आवाज निकाल्ने गरेको खुलाए

शोधकर्ताले यस व्यवहारको पछाडि ‘शा रीरिक स म्बन्ध लगायतका कार्यमा पुरुषप्रधान मानसिकता हावी भएको’ निष्कर्ष निकालेका छन् । यसैले नै महिलाहरु आफ्नो सन्तुष्टिका साथ सम्झौता गरेर पनि पुरुष पार्टनरलाई खुसी तुल्याइरहेका हुन्छन ।

महिलामा आर्गज्म अधिकांशतः फोर प्लेको क्रममा धेरै देखिने गरिन्छ । यस क्रममा महिलाहरु शा रीरिक स म्बन्ध आवाज निकाल्ने गर्छन् । महिलाहरु यस्तो आवाज त्यस्ता वेला निकाल्छन्, जतिवेला पुरुषहरु चरमोत्कर्षमा पुगेका हुन्छन् ।

Leave a Reply

Your email address will not be published.