युएईको MARINA FACILITIES कम्पनीमा ३०० नेपालीको माग (यस्तो छ तलब र सुबिधा)

  • 246
    Shares

युएईको MARINA FACILITIES कम्पनीमा ३०० नेपालीको माग (यस्तो छ तलब र सुबिधा)

काठमाडौं : युएईको MARINA FACILITIES MANAGEMENT कम्पनिमा ३०० जना नेपालीलाई बैदेशिक रोजगारीको लागी माग आएको छ ।
युएईको MARINA FACILITIES MANAGEMENT कम्पनिमा साधारण लेखपढ जानेकालाइ रोजगारको अवसर आएको हो ।

युएईको उक्त कम्पनीमा नेपाली श्रमिकलाई खान बस्न फ्री हुने बताइएको छ ।

जान इच्छुक नेपाली नागरिकले तल दिइएको बिज्ञापन वा मेनपावर कम्पनीमा सिधा सम्पर्क गर्नुहोला ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

Nova International Pvt. Ltd.

+9771-4473271, 4473602

info@novainternational.com.np

License No: 1019/068/069

Leave a Reply

Your email address will not be published.