Free visa Free Ticket मा मलेसियाबाट आयो ३१० नेपालीको माग (सम्पर्क नम्बर सहित)

  • 2K
    Shares

Free visa Free Ticket मा मलेसियाबाट आयो ३१० नेपालीको माग (सम्पर्क नम्बर सहित)

काठमाडौं : Free visa Free Ticket मा Malaysia को लागि ३१० जना नेपालीहरुको माग आएको छ ।

मलेसियाको तीन वटा कम्पनीको लागी ठूलो संख्यामा नेपालीको माग आएको हो ।

न्युनतम तलब १५ सय रिंगेट वा मासिक तलब रु ४२०६० हुने साथै खान बस्न फ्री हुने बताइएको छ ।

जान इच्छुक नेपाली नागरिकले तल दिइएको बिज्ञापन वा मेनपावर कम्पनीमा सिधा सम्पर्क गर्नुहोला ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

B.S. Overseas Pvt. Ltd. +977-1 4963358, 014364610

bsoverseasnepal1@gmail.com

License No: 540/061/62

Leave a Reply

Your email address will not be published.