युएईको 7 स्टार होटेल BURJ Al Arab को लागी ठूलो संख्यामा नेपालीको माग, जान एक पैसा लाग्दैन

  • 253
    Shares

युएईको 7 स्टार होटेल BURJ Al Arab को लागी ठूलो संख्यामा नेपालीको माग, जान एक पैसा लाग्दैन

काठमाडौं : युएईको सेभेन स्टार होटेल Hotel BURJ Al Arab बाट शून्य लागतमा धेरै नेपालीहरुको लागि वैदेशिक रोजगारिको लागि माग आएको छ ।

युएईमा रहेको hotel burj al arab को ललागी JUMEIRAH INTERNATIONAL L.L.C कम्पनीले ठूलो संख्यामा नेपालीको माग गरेको हो ।

राम्रो तलब सुबिधा अन्य अन्य उत्कृष्ट सुबिधा रहेको सेभेन स्टार होटेलमा नेपालीको तलब १ लाख १८ हजारसम्म दिने बताइएको छ ।

उक्त होटेलमा विभिन्न पदहरुमा नेपाली श्रमिकको माग आएको छ भने यो रोजगारीमा युएई जान एक पैसा लाग्दैन तसर्थ सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।

अधिक जानकारीको तल दिइएको बिज्ञापन र मेनपावर कम्पनीको डिटेल हेर्नू होस् ।

Habtoor International Pvt. Ltd.
+97714983377, 014973377
jobsinhabtoor@gmail.com
License No: 1147/073/074

Leave a Reply

Your email address will not be published. Required fields are marked *