मलेसियामा धेरै न्युनतम तलब दिने कम्पनी बन्यो GAMUDA, हेर्नुस कति दिन्छ बेसिक तलब ?


मलेसियामा धेरै न्युनतम तलब दिने कम्पनी बन्यो GAMUDA, हेर्नुस कति दिन्छ बेसिक तलब ?

काठमाडौं : मलेसियाकै प्रतिष्ठित कम्पनी gamuda engineering बाट नेपाली कामदारको माग आएको छ । गमुडा मलेसियामै धेरै न्युनतम तलब दिने कम्पनी हो ।

साधारणतया मलेसियाका सबै कम्पनीले मे 2022 देखी १५ सय रिंगेट बेसिक तलब दिने गरेका छन् । भने कम्पनीमा पद अनुसार, कार्य प्रकृति अनुसार पनि १५ सय भन्दा बढी बेसिक तलब हुने गरेको छ ।

तर साधारण श्रमिक म्को तलबको हकमा बेसिक धेरै दिने कम्पनीको रुपमा गमुडा भएको उक्त कम्पनीमा काम गर्ने नेपालीहरु बताउने गर्छन् ।

उक्त कम्पनीबाट नेपाली कामदारको समेत माग आएको थियो । केहिसमय अगाडी न्युनतम तलब RM १६१२ सहित निर्माण कम्पनी GAMUDA ENGINEERING को डिमाण्ड नेपाली ८५ पुरुष को माग आएको थियो ।

मलेसिया पछिल्लो समय नेपाली रोजगारको लागि जानेको संख्या बढेको छ । बढेर आएको न्युनतम तलब र अन्य सहजताको कारण नेपालीको लागि मलेसिया आकर्षणको केन्द्र हो ।

त्यस्तै गमुडा जस्ता राम्रा कम्पनीले समेत नेपाली कामदारको माग गर्दै गरेको कारण पनि मलेसिया जानेको संख्या बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *