शून्य लागतमा मलेसियाको LIKOM CMS मा नेपालीको माग, दलाललाई प्रवेश निषेध


शून्य लागतमा मलेसियाको lIKOM CMS मा नेपालीको माग, दलाललाई प्रवेश निषेध

काठमाडौं : फ्रि भिषा फ्रि टिकेट सहित मलेशियाको राम्रो कम्पनिमा नेपालीको लागि बैदेशिक रोजगारको माग आएको छ ।

मलेसियाको उत्कृष्ट मध्यको एक कम्पनी lIKOM CMS SDN BHD कम्पनीबाट नेपाली कामदारको माग आएको हो ।

उक्त कम्पनीले बेसिक मासिक तलव रु 42,360 सम्म हुने साथै खान बस्न फ्री रहेको छ । यो रोजगारीमा जान तपाइको एक पैसा लाग्दैन ।

सम्पुर्ण जानकारीको लागी सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नु होला ।

इच्छुकले सिधै मेनपावर कम्पनी संग सम्पर्क गर्नुहोला । कुनै पनि दलाल मार्फत नजान अनुरोध रहेको छ ।

बिज्ञापन र अधिक जानकारी पाउन र सेवा सुबिधाको जानकारीको लागि सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।

हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर

International Manpower Recruitment Pvt. Ltd

+97715204346, +977‎1-5204346

info@imrsolution.com

License No: 309/059/060

Leave a Reply

Your email address will not be published. Required fields are marked *