फ्रि भिषा फ्रि टिकेट : मलेसियाको ३ कम्पनीबाट आयो डिमाण्ड (हेर्नुस् डिमाण्ड)


फ्रि भिषा फ्रि टिकेट : मलेसियाको ३ कम्पनीबाट आयो डिमाण्ड (हेर्नुस् डिमाण्ड)

काठमाडौं : फ्रि भिषा फ्रि टिकेट सहित मलेसियाको ४ कम्पनिमा नेपालीहरुलाई वैदेशिक रोजगारको माग आएको छ ।

उत्कृष्ट तलब सुबिधा सहित मलेसियाको ३ वटा कम्पनीबाट १९४ जना नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीमा नेपाली श्रमिकलाई मासिक तलव रु 42,795 सम्म हुने साथै खान बस्न फ्री हुने बताइएको छ ।

जान इच्छुक नेपाली श्रमिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् सम्पर्क नम्बर र बिज्ञापन

Lucky HR Solution. Pvt. Ltd

+97715520562, 015550634, 015555144, 015555180

info@luckyhrsolution.com

License No: 875/066/67

Leave a Reply

Your email address will not be published. Required fields are marked *