सुरक्षागार्डमा मलेसिया जाने हो ? १३७ नेपालीको माग


सुरक्षागार्डमा मलेसिया जाने हो ? १३७ नेपालीको माग

काठमाडौं : मलेसियाको दुई बहु-प्रतिष्ठित सुरक्षागार्ड कम्पनीमा नेपालीहरुलाई वैदेशिक रोजगारीको सुनौलो अवसर आएको छ ।

मलेसियाको बहु-प्रतिष्ठित कम्पनी arrow shild security sdn bhd र sasa servallence कम्पनीमा 137 जना नेपाली सुरक्षागार्डको माग आएको हो ।

मलेसियाको उक्त कम्पनीमा नेपाली श्रमिकलाई मासिक तलब बेसिक १५ सय रिंगेट र ओभर टाइमको सुबिधा समेत रहेको छ ।

सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

Euro Asia Employment Service Pvt.Ltd
+97714494197
info@euro.com.np
License No: 548/062/063

Leave a Reply

Your email address will not be published. Required fields are marked *