कुवेतमा ठूलो संख्यामा नेपाली सुरक्षागार्डको माग, जानेले कमेन्ट गरौं


कुवेतमा ठूलो संख्यामा नेपाली सुरक्षागार्डको माग, जानेले कमेन्ट गरौं

काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित कुवेतको कम्पनीबाट ठूलो संख्यामा नेपाली सुरक्षागार्डको माग आएको छ ।

कुवेतको AL MULLA SECURITY SERVICE COMPANY कम्पनीमा १२० जना नेपाली सुरक्षागार्डको माग आएको छ ।

कुवेतको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलब रु ६० सम्म हुने | साथै खान बस्नको सुबिधा समेत रहेको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

Ktm White Pearl H.R. Consultancy Pvt. Ltd.(Mediterranean Overseas Pvt. Ltd.)

+977-5909824, 9823322273

whitepearlhrc@gmail.com

License No: 1532/078/79

Leave a Reply

Your email address will not be published. Required fields are marked *