८५ हजार तलब सहित कुवेतमा ४५६ जना नेपालीको माग (Click गरेर डिमाण्ड हेर्नुस्)


८५ हजार तलब सहित कुवेतमा ४५६ जना नेपालीको माग (Click गरेर डिमाण्ड हेर्नुस्)

काठमाडौं : कुवेतको दुई बहु-प्रतिष्ठित सुरक्षागार्ड कम्पनीमा नेपालीहरुलाई वैदेशिक रोजगारीको सुनौलो अवसर आएको छ ।

कुवेतको बहु-प्रतिष्ठित कम्पनी al amana security कम्पनीमा लगायतको अन्य दुई कम्पनीमा ४५६ जना नेपाली सुरक्षागार्ड र अन्य पदहरुमा नेपाली श्रमिकको माग आएको हो ।

कुवेतको उक्त कम्पनीमा नेपाली श्रमिकलाई मासिक तलब ८५ हजार नेपाली रुपैया र ओभर टाइमको सुबिधा समेत रहेको छ ।

सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

Euro Asia H.R. Solutions Pvt. Ltd.
+97714380875, 9851048235
euroasiaktm@gmail.com
License No: 1162/073/074

Leave a Reply

Your email address will not be published. Required fields are marked *