मलेसियाको Panasonic कम्पनीको घोषणा, श्रमिकमा छायो खुशी..


मलेसियाको Panasonic कम्पनीको घोषणा, श्रमिकमा छायो खुशी..

क्वालालम्पुर : मलेसियाको पानासोनिक  कम्पनीले कामदारको न्युनतम तलब कामदारको श्रेणी अनुसार तकब प्रदान गर्दै आएको छ ।

मलेसियाको पानासोनिक  कम्पनीले श्रमिकको श्रेणी अनुसार नै बेसिक तलब वृद्धि गरेर सबैभन्दा कम न्युनतम तलब १५ सय दिएको बताइन्छ ।

मलेसिया सरकारले बिदेशी कामदारको लागि न्युनतम तलब १५ सय बनाउनै पर्ने गरि मे १ देखि लागू गरिसकेको छ ।

सो संगै मलेसिया कम्पनीले अब भने न्युनतम तलब १५ सय सबैको वृद्धि गरेको छ भने कर्मचारीको श्रेणी अनुसार समेत न्युनतम तलब बढी दिएको बताइएको छ ।

जुन 15 सय देखि माथी अधिक रहेको बताइन्छ । जुन हालसम्मकै धेरै न्युनतम तलब रहेको बुझिएको छ ।

मलेसियामा बिदेशी कामदारलाई राम्रो सेवासुबिधा दिने कम्पनी मध्य मलेसियाको पानासोनिक अग्रस्थानमा आउने गर्छ ।

मलेसियाको अन्य कम्पनीले न्युनतम तलब वृद्धि गरिरहेको बेला मलेसिया सरकारले तोके अनुसारको तलब दिनुपर्ने लाई दबाब मलेसियामा रहेको ठुला कम्पनीहरुलाई पर्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *